स्पेनमा नेपालीहरुको बिजया दशमीको रमझम

९ कार्तिक २०६९, बिहीबार ०२:४६ मा प्रकाशित

उमेश श्रेष्ठ, स्पेन । जहाँ नेपाली हरु त्याहा नेपाली सास्कृत र नेपाली परम्परा हुनु स्वाभाविक हो बिजया दशमीको अवसरमा स्पेनमा पनि नेपाली हरुको रमझमका साथै बिजय दशमीको कार्यक्रम भव्यताका साथ मनाईएको खबर हरु आईरहेका छन् केहि समय युरोपियन देश हरुमा राजदुतावास हरु बाट कार्यक्रम हरु राखिएका छन् भने स्थानीय सघं सस्था तथा एन आर एन हरुले कार्यक्रम हरु राखी नेपाली परम्परा अनुसार बिजया दशमी को शुभ कामना आदान प्रदान गरि नेपालि सास्कृतको परम्परा संरक्षण गर्न सफल भएका छन् ।

अर्कोतिर सबै नेपाली एकै हुन् भन्ने उदेस्यले एकै छाता मुनि बसी भोज भोजन तथा नेपाली परम्परा अनुसार बिजया दशमी को टिका ग्रहण गरेको समाचार प्राप्त भएका छन् गत २ दिन अघि जर्मनी राजदुतावास बाट बिजया दशमी को कार्य क्रम तथा शुभकामना आदान प्रदान गरेका थिए।

स्पेन को एन आर एन ले पनि आफ्नो साधारण सभा तथा बिजया दशमी को कार्यक्रम गरेको स्थानीय समाचार दाता हरु बाट थाहा हुन् आएको छ त्यस्तै स्पेन को अलिकान्ते स्थित एक नेपाली रेस्टुरेन्ट माउन्ट एभरेस्ट मा स्थानीय नपाली दाजु भाइ तथा दिदि बहिनि हरु जम्मा भई भव्यता का साथ बिजया दशमी को कार्यक्रम गरेका छन् ।
स्पेन मा प्राप्त समाचार अनुसार बार्सिलोना मा बिजया दशमी को कार्यक्रम गरि सकेका छन् भने माद्रिड मा कार्यक्रम गर्ने तयारि मा छन् त अलिकान्तेका गोर्खा रेस्टुरेन्ट, एभरेस्ट रेस्टुरेन्ट पिलार मा बिजया दशमी को दिन पारि कार्य क्रम गरिएको छ स्पेन को अलिकान्ते स्थित माउन्ट एभरेस्ट माइ ब्यापक नेपालीको सहभागी भएका थिए प्राप्त समाचार अनुसार मुर्सिया, तोरिभेखा, तथा सेरो फेरोका नेपालीहरुको सहभागी थियो भने नेपाली समाज स्पेन का सभापति जगन्नाथ डाँडा कटेरिको समेत उपस्तिः थियो तोरि भेखा बाट प्रकाश थापा, मुर्सिया बाट खगराज कंडेल र नेपाली बुद्द तन्दुरी रेस्टुरेनट बाट सम्पूर्ण नेपाली दाजुभाई को सहभागी थियो भन कार्यक्रम को आयोजक माउन्ट एवेरेस्ट रेस्टुरेन्टका मालिक राम रोक्का रहनु भएको थियो ।

उपस्थित को लागि खाना को निशुल्क प्रदान गरिएको थियो। स्मरण रहोस स्पेन को हक मा अन्य नेपाली रेस्टुरेन्ट मा उपस्थित को लागि रकम तोकी आम्दानी को श्रोत चाड पर्व लाई बनाईएको छ भने एभरेस्ट रेस्टुरेन्ट ले निशुल्क स्वागत गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको