एमाले युवा सभासद्हरूले स्थायी समितिसँग छलफल गर्दै

८ चैत्र २०६८, बुधबार ०९:१४ मा प्रकाशित

काठमाडौ, ८ चैत । समयमा शान्ति र संविधान लेखनका लागि दबाब दिने उद्देश्यले एमाले युवा सभासद्हरूले आज पार्टी स्थायी समितिका पदाधिकारीसँग छलफल गर्दै छ । बिहान १० बजेपछि हुने छलफलमा नेताहरूलाई बाँकी काम पूरा गर्न पार्टीको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा गम्भीर हुन आग्रह गरिने सभासद् रविन्द्र अधिकारीले जानकारी दिनुभयो । शीर्ष नेताहरूलाई दबाब दिन एमाले युवा सभासद्हरूले दबाब समूह गठन गरी अरू दलका सभासद्हरूसँग पनि सामुहिक छलफललाई अघि बढाइरहेका छन् । हिजो बसेको विभिन्न दलका युवाहरू सभासद्हरूको बैठकमा आ–आफ्नो नेतृत्वलाई दबाब दिने सहमति भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको