नेपालको राजनीतिक संक्रमण प्रति यूरोपियन युनियनको चासो

७ कार्तिक २०६९, मंगलवार १०:२८ मा प्रकाशित

काठमाडौ, ७, कार्तिक । यूरोपियन युनियनका अध्यक्ष भान रोम्प्युले नेपालको जारि शान्ति प्रक्रियाले छिट्टै पुर्णता पाउने विश्वास व्यक्त गरेका छन् । बेल्जियम र यूरोपियन युनियनका लागि नव नियुक्त राजदुत राममणी पोख्रेलको ओहोदाको प्रमाणपत्र बुझदै रोम्प्युले दलहरुको सहमतिका आधारमा नेपालको शान्ति प्रक्रियाले छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गरेका हुन् । नव नियुक्त राजदुत राममणी पोख्रेलसंगको भेटमा रोम्प्युले नेपालको हितमा आफ्नो सदैव सहयोग रहने राजदुत पोख्रेलले जानकारी दिए । उनले यूरोपियन युनियनका सदस्य राष्ट्रहरु नेपालको आर्थिक विकाशको अभियानमा थप सहयोग र सहकार्य गर्न तयार रहेको वताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

आजको प्रमुख समाचार