बेलायती महिलाको पांच बर्षे रोमान्चक जंगल यात्रा

६ कार्तिक २०६९, सोमबार २०:५२ मा प्रकाशित

लन्डन । मरीना नाम गरेकी बेलायती महिलाले दावी गरेकी छिन उनले पांच बर्ष सम्म कोलम्बियाको जंगलमा बाँदरको स्याहार सुसार गरेकी थिईन । उनको भर्खरै सार्बजनिक जंगल बुकमा उनलाई अपहरण गरि जंगलमा एक्लै छोडिएको थियो । जंगलमा रहदा मरीनाले चरा र खरायो सिकार गरि पेट भर्ने गरेको र उनको बारेमा सिकारीहरुले थाहा पाउने बित्तिकै उनि भागेर बेलायत आएकी थिईन । मरीनाको जंगल यात्राको कथामा आधारित पुस्तक बजारमा आइ सकेको छ भने डकुमेन्ट्री समेत निर्माण हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

इटालीको नयाँ राष्ट्रिय एयरलाइन्स, आईटीए एयरवेजले गत हप्ता आफ्नो पहिलो उडान भ¥यो । तर, ग्राउन्डमा भने समस्या देखिएको छ ।

चीनले ताइवान मामिलामा कुनै पनि सम्झौता या छुट दिने कुनै ठाउँ नरहेको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि

उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन् । भारतले एक

आजको प्रमुख समाचार