साहित्यकार गोविन्द वर्तमानको निधन

६ कार्तिक २०६९, सोमबार १९:२० मा प्रकाशित

काठमाडौँ, ६ कात्तिक । साहित्यकार एवम् सञ्चारकर्मी गोविन्द वर्तमानको आज बिहान ५२ वर्षको उमेरमा क्रममा निधन भएको छ । पायल्स र उच्च रक्तचापबाट पीडित वर्तमान हिजो दिउँसो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पचारार्थ भर्ना हुनुभएको साहित्यकार हरिगोविन्द लुइँटेलले जानकारी दिनुभयो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । वर्तमानको पार्थिव शरीरमा उहाँका आठ वर्षीय छोरा अग्रिम अधिकारीले दागबत्ती दिनुभएको श्री लुइँटेलले बताउनुभयो । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१