संविधानसभा पुनस्स्थापना जनभावना विपरित: काँग्रेस सभापति कोइराला

६ कार्तिक २०६९, सोमबार ०१:२५ मा प्रकाशित

नेपालगञ्ज, ५ कार्तिक । काँग्रेस सभापति सुशील कोइरालाले जनमत नयाँ निर्वाचनको पक्षमा भएकाले संविधानसभाको पुनस्स्थापनामा जान नहुने बताएका छन् । कोइरालाले संविधानसभाको पुनस्स्थापना व्यर्थ भएको पनि बताए । विजयादशमी मनाउन आफ्नै गृहनगर नेपालगन्ज आउनुभएका काँग्रेस सभापति कोइरालाले कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा कुरा गर्दै नयाँ निर्वाचनको पक्षमा जनमत भएकाले प्रमुख दलहरुबीच नयँ निर्वाचनमा जाने सहमति भइसकेको समेत दावी गरे । उनले काँगे्रस संविधानसभा पुनःस्थापनाका लागि तयार नहुने भन्दै माओवादीको बहकाउमा नलाग्नसमेत आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

आजको प्रमुख समाचार