भारत अफगानिस्तानमा अहम भूमिकाका लागि तयार

८ चैत्र २०६८, बुधबार ०९:१३ मा प्रकाशित

काठमाडौ, ८ चैत । अमेरिकाका एक शीर्ष कमान्डरले भारत अफगानिस्तानमा अहम भूमिकाका लागि तयार भएको  बताएका छन् । अमेरीकी कांगे्रसको एक समितिमा अफगानीस्तनका लागि अमेरीकी नेटो सेनाका कमाण्डर जनरल जॉन एलेनले गठबन्धन सेना फिर्तापछि अफगानिस्तानमा भारतको अहम भुमिका हुने बताउनुभयो । उहाँले भारत ठूलो दान दाता नभए पनि उसले अफगानिस्तानको राष्ट्रिय सुरक्षा बल बनाउन सहयोग गर्ने कुरा राखेको जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोना महामारीको नयाँ प्रकारले आक्रान्त बनेको भारतमा पछिल्लो केही दिनयता भने संक्रमितको संख्यामा केही कमी आएको छ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको गतिले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख

इजरायलको एक धार्मिक समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ । इजरायली अधिकारीहरुका अनुसार इजरायलको पुर्व पश्चिम क्षेत्र माउण्ट