आज मार्च २१ तारिख, दिन र रातको समय बराबर

८ चैत्र २०६८, बुधबार ०९:०६ मा प्रकाशित

काठमाडौ, ८ चैत । आज दिन र रात बराबर समयको हुँदै छ । १२ घन्टाको दिन र १२ घन्टाको रात । आजदेखि नै बिस्तारै दिन लामो हुन थाल्छ र रात छोटो हुने क्रम सुरु हुन्छ । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागका अनुसार दिन लामो हुने क्रम जून २१ सम्म जारी रहने छ । विभागका अनुसार पृथ्वी आफ्नो कक्षामा साढे ६६ डिग्री ढल्केको छ । यस्तै पृथ्वी अन्डाकार परिक्रमा मार्गबाट सूर्यलाई परिक्रमा गर्छ । जून २१ मा भने सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रात हुन्छ । यसपछि फेरि दिनको समयावधि घट्ने क्रम सुरु हुन्छ । २३ सेम्टेम्बरमा फेरि दिन र रातको समय बराबर हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा