एमाओवादीको सत्ता उन्मादले मुलुक संकटमा: एमाले सचिव

३ कार्तिक २०६९, शुक्रबार २०:४८ मा प्रकाशित

पोखरा, ३ कात्तिक । एमाले सचिव शङ्कर पोखरेलले एमाओवादीको सत्ता उन्मादले मुलुक अध्यारोतिर धकेलिएको आरोप लगाउनुभएको छ । एमाले कास्की र पोखरा नगरकमिटीले शुक्रबार संयुक्त रुपमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पोखरेलले प्रधानमन्त्री डा बाबुराम भट्टराई सत्तामा टाँसिइरहँदा राजनीतिक संकट बढेको बताउनुभयो । अहिलेको संवैधानिक र राजनीतिक शून्यतालाई अन्त्य गर्दै मुलुकलाई निकास दिन सहमतिको सरकारको खाँचो रहेको उहाँले औँल्याउनुभयो । पार्टीका जिल्ला अध्यक्ष मनबहादुर जिसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं।भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

आजको प्रमुख समाचार