एमाले नेता ओली अमेरिकामा बिरामी

१ कार्तिक २०६९, बुधबार १९:४५ मा प्रकाशित

न्युयोर्क, १ कार्तिक । अमेरिकामा भ्रमणमा रहेका एमाले नेता केपी शर्मा ओली बिरामी पर्नुभएको छ । हिजो अचानक बिरामी परेपछि उहाँलाई अमेरिकाको क्वीन्समा रहेको फरेष्ट हिल अस्पतालमा भर्ना गरिएको छ । उहाँलाई ज्वरो र हेमोग्लोविनको कमी भएको उपचारमा संलग्न डाक्टरहरुले जनाएको ओली निकट स्रोतहरुले जनाएका छन् । केही दिन फरेष्ट हिल अस्पतालमै उपचार गराएपछि उहाँले नियमित उपचार गरिरहनुभएको भारतको एपोलो अस्पतालमा पठाउने तयारी भइरहेको बुझिएको छ । ल्याटिन र एसियाका राजनीतिक दलहरुको सम्मेलनमा भाग लिन ओली अमेरिका जानुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं।भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

आजको प्रमुख समाचार