कम्बोडिया पूर्व राजा नरोद्दम सिंहानुकको मृत्यु

३० आश्विन २०६९, मंगलवार १७:४३ मा प्रकाशित

नोमपेन्ह, ३० असोज । कम्बोडियाका पूर्व राजा नरोद्दम सिंहानुकको सोमबार बेइजिङस्थित अस्पतालमा मृत्यु भएको छ। उनी ८९ वर्षका थिए । कम्बोडियालाई उपनिवेशबाट मुक्त गराएपछि उनी देशका सक्रिय राजा बनेका थिए । तर पछि उनलाई खमेररुज शासनले कठपुतलीका रुपमा राखेका थिए। लाखौँ मर्ने गरी पोल पोटले शासन चलाउँदा उनलाई दरबारभित्रै बन्दी बनाएर शक्तिहीन अवस्थामा राखिएको थियो । उनको शवलाई कम्बोडिया फर्काइँदैछ। उनी केही वर्षदेखि चीनमा स्वनिर्वासनमा थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ बिघटन गर्दै यस महिनाको अन्तमा निर्वाचन घोषणा

काठमाडौँ – रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका