बेल्जियममा दाहालले भने म प्रधानमन्त्री बन्ने दौडमा छैन

२९ आश्विन २०६९, सोमबार २२:०५ मा प्रकाशित

बेल्जियम, २९ असोज । बेल्जियम भ्रमणमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारेका छन् । जनप्रगतीशिल मञ्च बेल्जियमको अधिवेशनलाई सम्बोधन गर्ने क्रममा दाहालले स्पष्ट पार्दै भने, ‘अहिलेको अवस्थामा म प्रधानमन्त्री भए भने मुलुकका लागि झन दुर्भाग्यपुर्ण हुन्छ । म आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्थिति हो । संविधान नबन्दासम्म र अर्को निर्वाचन नहुँदासम्म म प्रधानमन्त्री बन्ने दौडमा जान्न यो मेरो वाचा हो ।’ दाहालले नेताहरु प्रति बढ्दो आक्रोश प्रति लक्षित गर्दै आगाडी भने, ‘जति नेतालाई गाली गर्‍यो त्यति लोकतन्त्र कमजोर हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार