कलाकार संघमा नवल

२९ आश्विन २०६९, सोमबार २१:४९ मा प्रकाशित

काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा नायक तथा निर्माता नवल खड्का विजयी भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी सविन बास्तोलालाई ठुलो मतले पछी पार्दै उनि बिजयी भएका हुन् । संघको उपाध्यक्षमा लक्ष्मी गिरी र राजाराम पौडेल बिजयी भएका छन् भने महासचिवमा रामकेशर बोगटी र सचिवमा उत्तम केसी चुनिए । कोषध्यक्षमा आकाश बाबु खवास र सह-कोषाध्क्षमा निशा अधिकारी निर्विरोध निर्वाचित भएका थिए । चुनाब जित्ने सदश्यहरूमा सुमिना घिमिरे, शंकर बिसी, सरोज केसी, मनोज श्रेष्ठ सुष्मिता कार्की, श्रीराम पुडासैनी, पुजना प्रधान, प्रदीप सिंह, बिजय देउजा र सुशिल पोखरेल छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्ना हट तथा बोल्ड तस्विरहरुबाट इन्टरनेटमा अक्सर सनसनी मच्चाइरहेकी

सन्नी लियोनीको करियरले बलिउडमा खासै प्रभाव पार्न सकेको छैन । उनी कहिलेकाहीँ दक्षिण भारतीय फिल्ममा देखिने गर्छिन् । उनले यसका

उर्वशी रौतेला फिल्मभन्दा सामाजिक सञ्जालमा सक्रिय छिन् । उनको सौन्दर्य, हटनेस र फिगरका लाखौं फ्यानहरू छन् जसले उर्वशीको हरेक कार्यमा

आजको प्रमुख समाचार