सुनको गहना बनाउने भारतीयको हत्या

२९ आश्विन २०६९, सोमबार १५:२७ मा प्रकाशित

काठमाडौं, २९ असोज । सुनको गहना बनाउने काम गर्दै आएका भारतीय नागरिक असगर अलीको अज्ञात समूहले नेपालगञ्जमा हत्या गरेको छ । नेपालगञ्ज–३ स्थित सुन चाँदी व्यवसायी सघंको कार्यालयमा रहेको कोठामा अलीको हत्या भएको प्रहरीले जनाएको छ । गत आइतबार मध्यराति शव भेटिएका उनको रडले घाँटी छेडर हत्या गरिएको बताइएको छ ।
कोठमा अवेर रातिसम्म पंखा र बत्ति बले पनि बाहिर ताला लगाएको देखे पछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । प्रहरीले कोठाको सटर फोडेर अलीको शव बाहिर निकालेको छ । उनको हत्याको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन

आजको प्रमुख समाचार