सूर्यबहादुरका छोरा पनि राजनीतिमा

२९ आश्विन २०६९, सोमबार ०७:५५ मा प्रकाशित

काठमाडौं, २९ असोज । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले आफ्ना छोरा सुनिलबहादुर थापालाई केन्द्रीय सदस्यमा नियुक्त गरेका छन्। राजपाका सहप्रवक्ता किरण गिरीकाअनुसार अध्यक्ष थापाले गृहजिल्ला धनकुटालाई कार्यथलो बनाउने गरी छोरा सुनिललाई आइतबार केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्। ५५ वर्षिय नवनियुक्त केन्द्रीय सदस्य थापाले लामो समय संयुक्त राष्ट्रसङ्घमा काम गरिसकेका छन्। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु