विकासविरुद्ध वैद्य माओवादी

२९ आश्विन २०६९, सोमबार ०१:०३ मा प्रकाशित

काठमाडौं, २९ असोज । राष्ट्रिय हितविपरीत सम्झौता भएको भन्दै नेकपा माओवादीको भ्रातृ संगठन राष्ट्रिय युवा जन स्वयंसेवकले माथिल्लो कर्णाली जलविद्युत् आयोजनालगायतका आठ स्थानमा विरोधसभा गर्ने भएको छ । संगठनका अध्यक्ष उदयबहादुर चलाउनेका अनुसार जन स्वयंसेवकले कात्तिक १६ गते माथिल्लो कर्णाली, १७ गते कोशी उच्च बाँध, १८ गते अरुण तेस्रो, मंसिर ५ गते नेपाल वायुसेवा निगमलगायतका क्षेत्रमा विरोधसभा गर्ने भएको छ ।
सो संगठनले सैन्य संरचनाको जस्तै कमाण्ड समेत गठन गरेको छ । पूर्वाञ्चलमा सुरेन्द्र जगेवु, देवकुमार मादेन, मधेश कमाण्डमा पदम केसी, मध्य कमाडौंमा प्रकाश खनाल र विष्णु महर्जन, पश्चिम कमाण्डमा सावित्रीकुमारी दुरा, सुदुरपश्चिम कमाण्ड कृष्णराज विश्वकर्मा, खड्गराज सेजुवाल र प्रेमप्रकाश ओली कमाण्डर तोकिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ