अखिल क्रान्तिकारीको जिल्ला अध्यक्षमा बस्याल

२९ आश्विन २०६९, सोमबार ००:१९ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २९ असोज । एकीकृत नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीको २० औं जिल्ला सम्मेलनले रश्मी बस्यालको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा अर्जुन बस्याल, सचिवमा दामोदर घिमिरे, सहसचिवमा रुपेश पौडेलर अनुप पोखरेल, कोषाध्यक्षमा मो. हविफ खान रहेका छन् ।

जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा एकीकृत नेकपा माओवादीका महाधिवेशन आयोजक समितिका सदस्य टंकमणि बन्जाडे, अर्का सदस्य माधव शर्मा, वाइसीएल नेपालका अवध संयोजक मुनाल, अखिल नेपाल शिक्षक संगठन रुपन्देही संयोजक बृहस्पति शुक्ला, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य खडक बस्नेत, पूर्व जिल्ला अध्यक्ष लेखनाथ न्यौपाने, प्रकाश अधिकारी, खुर्सीद आलम लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु