हिमपातपछिको धो गाउँ

२१ मंसिर २०७८, मंगलवार १६:१२ मा प्रकाशित

उपल्लो डोल्पामा हिमपातपछि डोल्पोबुद्ध गाउँपालिका –१ ‘धो’ गाउँका घरहरु सेताम्य भएका छन् । मौसम खुलेसँगै चाँदी झैं टलक्क टल्किएका छन् । तस्वीर: हेमन्त केसी

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोटको पुर्वी क्षेत्रमा रहेको नलगाड नगरपालिकाको कालीमटी बजार । पुर्वीका सर्वसाधारणले व्यापारदेखि यातायातका सेवा यही ठाउँबाट लिने गर्दछन् । तस्वीर

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका कृषक सुन्तला टिप्दै । बाँसखर्कका कृषकलाई सुन्तला बजार पठाउने चटारो छ

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९, सुकेटारका किसानले जोहो गरेर थाक्रामा राखेको मकै । तस्बिर : दिलकुमार लिम्बू/रासस

मौसम नखुल्दा सोमबार २४ तलाको धरहराबाट देखिएको काठमाडौँ सिंहदरबारको दृश्य । तस्वीर : रत्न श्रेष्ठ, रासस