गजल -बालिका अभिलाषी ‘विनिता

२७ आश्विन २०६९, शनिबार ०४:२३ मा प्रकाशित

मुखले रामराम भन्दै बगलीका छुरा धस्नेहरूलाइ देखेँ
मायाको महल बनाउँछु भन्दै खरानी घस्नेहरूलाइ देखेँ ।

आश्वासनको यहाँ खेती लगाई बलिदानमा रमाउनेहरू
आफूस्वयम् हात्ती बन्नलाई सियोबनी पस्ने हरूलाइ देखेँ ।

राजतन्त्रको अन्तपछि आएको गणतन्त्रभित्रको रजाईंमा
राज्यसत्ता, कुर्सी भ्रष्टचारमा निर्लिप्त फस्नेहरूलाइ देखेँ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति