कक्षा कोठा अभावमा बरणामा पढ्दै विद्यार्थी

२० मंसिर २०७८, सोमबार १७:३५ मा प्रकाशित

महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका– १० स्थित प्राथमिक विद्यालय मधवामा भवन अभावमा बरण्डामा पढ्दै विद्यार्थी । तस्वीर: सञ्जीतकुमार मण्डल

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा महानगरपालिका–२८, बिमिरापानीमा गुन्द्री बुन्दै स्थानीय शुभद्रादेवी बराल । बजारमा प्लास्टिकका गुन्द्री सहज पाइन थालेपछि परालबाट गुन्द्री बुन्ने चलन बिस्तारै

कोभिड– १९ को जोखिम बढेपछि पिपल्स डेन्टल कलेज अफ हस्पिटल प्रालि नयाँबजारमा कोभिडविरूद्वको खोप लगाउन सोमबार बिहान लामबद्ध सर्वसाधारण ।

तनहुँको व्यास नगरपालिका–३ मा रहेको व्यासगुफा र मन्दिर । महर्षि वेदव्यासको जन्मभूमिलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउन पहल भइरहेको छ । तस्वीर

बागलुङको जैमिनी नगरपालिका–३ स्थित पर्यटकीय गाउँमा रहेको गाजा दह । पर्यटक लोभ्याउन यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा ल्याइएको छ ।