शिक्षकको अनुपस्थितिमा पढाइमा वञ्चित भएको भन्दै सडकमा विद्यार्थी

२० मंसिर २०७८, सोमबार १७:२८ मा प्रकाशित

कोशी गाउँपालिकाको एक राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षकहरु लामो समयदेखि विद्यालयमा अनुपस्थित हुँदा आफुहरु पढाइबाट वञ्चित भएको भन्दै पुर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको लोकहीस्थित सडकमा उपस्थित विद्यार्थी । तस्बिरः अरुणकुमार यादव

प्रतिक्रिया
सम्बन्धित खवर

हिमपातपछि मौसममा क्रमिक सुधार हुँदै आएपछि देखिएको सिमकोट विमानस्थलको धाउनमार्ग । तस्वीर : दाने बोहरा /रासस

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६, सुनथान नजिकै खेतमा आलु रोप्दै किसान । तस्बिरः पेमा लामा/रासस

इलाका प्रहरी कार्यालय बनेपा नजिकै विभिन्न होटलहरुबाट बरामद गरिएको घरेलु मदिरा बिहीबार नष्ट गर्दै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे,

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको बस्ती, खेतको फाँटमा फुलेको तोरी र गहुँबाली र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमाल । तस्बिर: सन्तोष गौतम/रासस