नेपाल र यूएईवीचको फाईनल बराबरीमा टुंगियो, उपाधि दुवै समुहलाई

२६ आश्विन २०६९, शुक्रबार २०:२१ मा प्रकाशित

काठमाडौ, २६ असोज । एसीसी ट्रफी एलिट कप क्रिकेटको उपाधिका लागि शुक्रवार भएको नेपाल र यूएईवीचको खेल बराबारीमा टुङगीएको छ । पहिलो ब्याटीङ गरेर यूएईले नेपाललाई २ सय ४२ रनको चुनौति दिएको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओवरको खेलमा ६ विकेट गुमाएर २ सय ४१ रनको योगफल तयार पारेको थियो । नेपालका लागि स्पिनर शक्ति गौचनले उत्कृष्ट बलिङ गर्दै तीन विकेट हात पारे । त्यस्तै अर्का स्पिनर संजम रेग्मीले पनि एक लिएका थिए । यूएईकालागी भने सकिव अलिले अविजित रहँदै १०१ रनको सतकिय पारी खेलेका थिए भने खुर्राम खानले पनि ६१रनको योगदान दिएका थिए । प्रतिउत्तरमा उत्रिएको नेपालले मात्र २ सय ४१ रनमा ८ विकेटको क्षतीमा निर्धारित ओवर समाप्त गर्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ । आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार

काठमाडौं।सुरुवाती तीनै खेलमा पराजित भएपछि शीर्ष डिभिजनको लिगमा अहिले विभागीय एपीएफ फुटबल क्लब रेलिगेसन जोनमा छ । लगातारको हारसँगै एपीएफ

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो