प्रचण्डको कारण राजनीतिक सहमति हुन सकेन: एमाले वरिष्ठ नेता नेपाल

२५ आश्विन २०६९, बिहीबार २१:३३ मा प्रकाशित

खोटांग, २५ असोज । एमालेका वरिष्ठ नेता नेपालले प्रचण्डको कारण राजनीतिक सहमति हुन नसकेको बताएका छन्। प्रेस चौतारी नेपाल खोटाङले दिक्तेलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले एमाले निर्बाचनको पक्षमा रहेपनि एमाओवादी बाधक रहेको आरोप लगाए । नेता नेपालले निर्बाचन नै राजनीतिक निकाशको एक मात्र विकल्प भएको बताए । पूर्व प्रधानमन्त्री नेपाल ठुलै दल बल सहित पार्टी भवन उद्घाटन गर्न दिक्तेल आएका छन् । उहाँको साथमा प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, थममाया थापामगर, धर्मनाथ शाह, जीतु गौतम परियार, जगनाथ खतिवडा, शेरधन राईलगायतका नेताहरु रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको