आज भोलि चोलि तिम्रा… -शंकर “शुन्य”

७ चैत्र २०६८, मंगलवार २२:१० मा प्रकाशित

जवानिले पुर्ण प्रवेश ,तिमि भित्र पाको देख्छु !
आज भोलि चोलि तिम्रा, उचालिदैँ गाको देख्छु !!

बात पनि त्यस्तै गर्छौँ ,काउकुति नै लाग्ने गरि
ओठ पनि वैंशले तिम्रो, रसिलो भाको देख्छु !
आज भोलि चोलि तिम्रा, उचालिदैँ गाको देख्छु !!

हाँसो तिम्रो झनै यस्तो, नशालु ति आँखा पनि
लठारीदै सपनि मा तिमि सितै डुलेको देख्छु !
आज भोलि चोलि तिम्रा, उचालिदैँ गाको देख्छु !!

कस्तो मिठो बास्ना तिम्रो, शरीर सबै जलाउने
त्यसैले त वरिपरि, भमराको ताति देख्छु !
आज भोलि चोलि तिम्रा, उचालिदैँ गाको देख्छु !!

माटो भित्र लुकिलुकि, पाकेको त्यो खनायोलाई
खोतलेर चाख्न तिमि, लठी खोज्दै गर्‍या देख्छु !
आज भोलि चोलि तिम्रा, उचालिदैँ गाको देख्छु !!

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो