बडादशैंको टीकाको साइत कात्तिक ८ गते बिहान ११ बजेर २९ मिनेटमा

२५ आश्विन २०६९, बिहीबार २१:१३ मा प्रकाशित

काठमाडौँ, २५ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०६९ सालको बडादशैंको पहिलो दिन घटस्थापना असोज ३० गते मङ्गलबार बिहान ११ बजेर सात मिनेटको शुभ साइतमा दुर्गा स्थापना गर्नु उत्तम रहेको जनाएको छ । समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले दिनुभएको जानकारीअनुसार कात्तिक ८ गते बुधवार बिहान ९ बजेर ३५ मिनेटमा दुर्गा बिसर्जन र ११ बजेर २९ मिनेटमा दुर्गाभवानीको टीकाप्रसाद ग्रहणको उत्तम साइत रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनगढी।नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायरको जीत सुनिश्चित भएको छ । प्रदेश कार्यसमितिका लागि भएको मतदानमा ९७

काठमाडौं संविधानका प्रमुख सिद्धान्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अस्वीकार गर्दा पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न एकता महाधिवेशनबाट

आजको प्रमुख समाचार