पूर्व पश्चिम राजमार्गका ३ दर्जन पुल जोखीममा

२५ आश्विन २०६९, बिहीबार २१:०७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही,२५ असोज । रुपन्देही र नबलपरासी स्थित पुर्बपश्चिम राजमार्गका ३ दर्जन पुल जोखीममा रहेका छन । नदिबाट बालुबा निकालेकाले पुलजोखीममा परेको पश्चिमाञ्चल सडक डिभिजनकार्यलय बुटबलले जनाएको छ । चौबिस घन्टै सबारीसाधन आबत जाबत गर्नै पुल मर्मत संबाहर र संरक्षण नगरे
भत्कने र भाषिने अबस्था आउने कार्यलय प्रमुख दिपक थापा बताए । नदिको अत्याधिक दोहनले नदि गहिरिदै जादाँ पुलको जग नै देखीनथालेका छन ।उनले भने भाश्सिन थालेका यी पुलहरुको भासिने मात्र नभई डुबानले कल्पनै गर्ने नसकिने क्षति हुनसक्ने उनले बताए । पुर्बपश्चिम राजमार्ग अन्र्तगत रुपन्देही र नबलपरासी मा ६० भन्दा बढी पुल रहेका छन ।तत्कालीन समयमा २ खर्ब ८० अर्ब लगानी भएको थियो भने अहिले ति पुल बनाउन तेब्बर लगानी लाग्ने बताएका छन । तिमध्ये पनि तिन बटा पुल अत्याधिकजोखीममा रहेका छन ति मध्ये बुटबल स्थित तिनाउ पुल नबलपरासीको झरही रबौलाहखोला पुल को तिनमिटर जग देखी सकेको छ सबारी साधन हिडदा पुलथक्रन थालेको सडक डिभिजन कार्यालय बुटबलका ईन्जिनीयर कृष्ण पन्थी बताउछन । बेलैमा स्थानियले चासो दिनुआबश्यक रहेको सडकडिभिजन कार्यलयले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार