नबदुर्गा भवानीको पूजा आराधना र बिजयादशमीको टीका तथा जमरा ग्रहण गर्न हार्दिक निमन्त्रणा

२५ आश्विन २०६९, बिहीबार ०३:११ मा प्रकाशित

नेपाली सँस्कृति, धर्म, परम्परा तथा रितिरिवाजको जगेर्ना गर्ने उद्देश्य राखी स्थापना भएको संस्था डिसी नेपाली समाज,अमेरिकाले आफ्नो परम्परालाई कायम राख्दै यस् बर्ष पनि बडादशै २०६९ को अबसरमा डीसी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण हिन्दू धर्माबलम्बीहरुका लागि यही अक्टोबर १६ तारिख, मंगलबार वैदिक विधिपूर्वक घटस्थापन गरी अष्टमीको दिनबिहान पूजा तथा साँझ मालसिरी भजन किर्तनको कार्यक्रम समेत राखिएको हुँदा उक्त दिनहरुमा यहाँहरुको गरिमामय उपस्थितिको अपेक्षा गर्दै अक्टोबर २४ तारिख बुधवार बिजयादशमीको पावन दिन नबदुर्गा भवानीको पूजा आराधनाको कार्यक्रम गरिने भएकोले सम्पूर्ण श्रदालु महानुभावहरुलाई दुर्गा भवानीको दर्शन तथा पण्डित श्री राजेन्द्र खनालद्वारा टीका तथा जमरा ग्रहण गर्नकालागि उपस्थित भैदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ ।
नोट : छुट्टै जमरा राख्नको लागि १५ तारिखसम्म संपर्क गर्नु होला ।
कार्यक्रम समय तालिका:
अक्टोबर १६ घटस्थापनाको दिन मंगलवार नबदुर्गा पूजा आरम्भ बिहान ७ बजेदेखि ९ बजेसम्म
अक्टोबर २१ २०१२ आइतवार फूलपातीको दिन फूलपाती भित्र्याउने बेलुका ६ बजे देखि ७ बजेसम्म
अक्टोबर २२ २०१२ सोमवार: महाअष्टमी विशेष पूजा बिहान ७ बजे देखि ९ बजेसम्म,
अक्टोबर २२ २०१२ सोमवार: मालसिरी भजन किर्तन बेलुका ७:३० देखि ०९:३० बजेसम्म
अक्टोबर २४ २०१२ बुधवार: बिजयादशमीको टीका तथा जमरा बितरण बिहान ७ बजेदेखि ११ बजेसम्म

पूजा तथा कार्यक्रम स्थल : 14102 Wood Rock Way, Centreville, VA, 20121
थप जानकारीका लागि संपर्क:
१ अरुण रुपाखेती 703-909-7123
२ राजेन्द्र खनाल 703-870-6480
३ दधी ढुंगाना 571-438-5499
४ कमल पोखरेल 571-242-5280
५. सुशील थापा 703-220-8315
६. गीता ढुंगेल 703-209-1533
७. कृष्ण चापागाई 703-505-2429
८. राम मिश्र 703-663-8766
९. मधु अर्याल 703-994-2566
१०. मोहन ढुंगाना 571-285-7809
११ .अर्जुन ढुंगेल 703-317-7413
१२. रवी चापागाई 571-383-4726
१३. बिष्णु श्रेष्ठ 703-909-7068
१४. पदम रेग्मी 703-317-7724
१५. राम आचार्य 571-232-8448
१६. पुरेन्द्र अर्याल 703-474-5949

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको