रुसलाई युक्रेनको सीमा ननाघ्न बाइडेनको चेतावनी

१८ मंसिर २०७८, शनिबार १८:०३ मा प्रकाशित

काठमाडौँ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई युक्रेनको सीमा रेखा ननाघ्न चेतावनी दिएका छन् ।

रुसले सीमा रेखा नाघे आफूहरूले सहन नसक्ने र छिमेकीमाथि गरिएको हमलाले रुसलाई अप्ठेरोमा पार्ने भन्दै बाइडेनले यस्तो चेतावनी दिएका हुन् । रुसले युक्रेनमा हमलाको तयारी गरिरहेको शंकाका बीच बाइडेनको यस्तो चेतावनी आएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री फुमिओ किशिदाका बीचमा छलफल भएको छ । भर्चुअल माध्यमबाट भएको छलफल

रूस । रूसी दूतावासले युक्रेनमा आक्रमणको लागि मस्कोको कथित तयारीको बारेमा ह्वाइट हाउसको हालैको टिप्पणीलाई सूचना दबाबको रूपमा वर्णन गरेको

न्यूजर्सी । संयुक्त राज्य अमेरिकाको न्यु जर्सी राज्यको पासाकमा रहेको एक रासायनिक कारखानामा शुक्रबार भीषण आगलागी भएको छ । फक्स

वासिङ्टन। बेइजिङले सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका