मलेसियालाई हराउँदै नेपाल फाइनलमा

२४ आश्विन २०६९, बुधबार २०:२५ मा प्रकाशित

काठमाडौ, २४ असोज । मलेसियालाई हराउँदै नेपाल एसीसी ट्रफी क्रिकेटको फाइनल प्रवेश गरेको छ । दुवईमा जारी खेलमा बुधबार मलेसियालाई २१ रनले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । नेपालले मंगलबार हङकङलाई १ सय २५ रनले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति