नेकपा माओवादी जनमुक्ति सेना पुनर्जीवित गर्ने अन्तिम तयारीमा

२४ आश्विन २०६९, बुधबार २०:१७ मा प्रकाशित

काठमाडौ, २४ असोज । मोहन बैद्यको माओबादी पार्टी नेतृत्व भर्खरै समायोजन सकिएको जनमुक्ति सेना पुनर्जीवित गर्ने अन्तिम तयारीमा रहेको संकेत गरेका छन् । पार्टी महाधिवेशनले यो विषयमा निर्णय लिने नेतृत्वले संकेत गरेको छ । राजधानीमा सुरु भएको जन स्वयम्सेवक ब्यूरोको महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष मोहन वैद्यले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाली क्रान्तिलाई धोका दिएको आरोप समेत लगाउनुभयो । उहाँले अब आफूहरूले बाँकी रहेको क्रान्तिको भारलाई थेग्दै अगाडि बढाउने पनि बताउनुभयो । यसैगरी सचिव नेत्रविक्रम चन्दले मुलुकको परिस्थिति सुध्रने अवस्था नरहेमा महाधिवेशनले नयाँ युद्धको सुरुवात गर्न सक्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

आजको प्रमुख समाचार