‘हट’ तस्बिर सार्वजनिक गर्दै ज्योति मगरको यस्तो प्रश्न

१७ मंसिर २०७८, शुक्रबार १४:४३ मा प्रकाशित

काठमाडौंगायिका ज्योति मगर आफ्नो ‘बोल्ड’ व्यक्तित्वका कारण चर्चामा आइरहन्छिन् । स्टेज कार्यक्रमहरूमा मात्र आफ्नो आकर्षक प्रस्तुति दिने होइन, उनी सामाजिक सञ्जालमा पनि बारम्बार आफ्ना बोल्ड तस्बिर पोस्ट गरिरहन्छिन् ।

यसै क्रममा उनले केही दिनअघि पोखरा पुगेर त्यस्तै ‘हट’ तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘म हट हुँदा तपाईंलाई केही समस्या छ ?’
हेर्नुस् तस्विरहरु

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुगेकी थिइन् । श्वेतासँगै

काठमाडौं । दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे । विवाहको करिब १८

काठमाडौं । बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग

काठमाडौं । अनुष्का शर्मा र विराट कोहलीकी छोरी वामिकाको फोटो हालै मात्र सोसल मिडियामा भाइरल भयो । अनुष्का आफ्नी छोरीलाई