संविधानसभा पुनःस्थापना हुनै सक्दैन: महामन्त्री सिटौला

२३ आश्विन २०६९, मंगलवार २२:३७ मा प्रकाशित

बाँके, २३ असोज । काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानसभा पुनःस्थापना गरन नसकिने ठोकुवा गर्नुभएको छ । काँग्रेस कार्यालय बाँकेमा आज कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार विस्थापन र नयाँ संविधानका अन्तरवस्तुमा सहमति नहुँदासम्म संविधानसभा पुनःस्थापनाको कुनै अर्थ नहुने भन्दै नयाँ निर्वाचन नै उत्तम विकल्प हुने बताउनुभयो । कैलालीमा भोलि हुने आमसभामा जाने क्रममा उहाँ पार्टी कार्यालय पुग्नुभएको हो । एकीकृत माओवादीले संविधानसभा पुनःस्थापनाको कुरा गरेर काँगे्रसलगायतलाई अल्मल्याउन खोजेको भन्दै सिटौलाले निर्वाचनको वातावरण सिर्जना गर्न र लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु