सहमति नहुदा सम्म माओवादीले सरकार नछाड्ने: दाहाल

२३ आश्विन २०६९, मंगलवार १९:४२ मा प्रकाशित

काठमाडौ, २३ असोज । माओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच सहमति नहुदा सम्म आफ्नो दलले सरकार नछाड्ने बताएका छन् । दाहालको जिकिर थियो सहमति विना सरकार छाड्दा संकट बढेर जानेछ । दाहालले संविधानका विवादित विषयहरुमा सहमतिका लागि पहल गरिरहेका बताउदै , ‘सहमित गरेर संविधान जारी गर्नु उत्तम विकल्प भएको समेत दावी गरे ।’ दाहालले निर्वचान अन्तिम् विकल्प भएको बताउदै संविधानका विवादित विषयहरुमा सहमतिका लागि काँग्रेस नेताहरुसंग छलफल जारी रहेको र मंगलबार पनि यसै बिषयमा छलफल भएको बताए ।जनसञ्चार अभियानको कार्यक्रममा दाहालले यस्तो विचार व्यक्त गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

आजको प्रमुख समाचार