लुम्बिनीमा राष्ट्रपति भण्डारी

१६ मंसिर २०७८, बिहीबार १६:२६ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव समारोहमा सरिक हुँदै । तस्बिरः निरा गौतम

प्रतिक्रिया
सम्बन्धित खवर

हिमपातपछि मौसममा क्रमिक सुधार हुँदै आएपछि देखिएको सिमकोट विमानस्थलको धाउनमार्ग । तस्वीर : दाने बोहरा /रासस

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६, सुनथान नजिकै खेतमा आलु रोप्दै किसान । तस्बिरः पेमा लामा/रासस

इलाका प्रहरी कार्यालय बनेपा नजिकै विभिन्न होटलहरुबाट बरामद गरिएको घरेलु मदिरा बिहीबार नष्ट गर्दै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे,

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको बस्ती, खेतको फाँटमा फुलेको तोरी र गहुँबाली र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमाल । तस्बिर: सन्तोष गौतम/रासस