हिमालमुनि कालोपत्रे सडक

१६ मंसिर २०७८, बिहीबार १६:२२ मा प्रकाशित

हिमालपारिको जिल्ला मुस्ताङको लेते–जोमसोम कालोपत्रे सडकबाट नजिकै देखिने धौलागिरि र नीलगिरि हिमशृङ्खला । तस्वीर: धु्रबसागर शर्मा

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोटको पुर्वी क्षेत्रमा रहेको नलगाड नगरपालिकाको कालीमटी बजार । पुर्वीका सर्वसाधारणले व्यापारदेखि यातायातका सेवा यही ठाउँबाट लिने गर्दछन् । तस्वीर

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका कृषक सुन्तला टिप्दै । बाँसखर्कका कृषकलाई सुन्तला बजार पठाउने चटारो छ

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९, सुकेटारका किसानले जोहो गरेर थाक्रामा राखेको मकै । तस्बिर : दिलकुमार लिम्बू/रासस

मौसम नखुल्दा सोमबार २४ तलाको धरहराबाट देखिएको काठमाडौँ सिंहदरबारको दृश्य । तस्वीर : रत्न श्रेष्ठ, रासस