एमाओवादी अध्यक्ष प्रचण्डद्वारा संविधानसभा पुनःस्थापना गर्न प्रस्ताव

२३ आश्विन २०६९, मंगलवार ०८:३८ मा प्रकाशित

काठमाडाँ, २३ असोज । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नेतृत्वसँग संविधानसभा पुनःस्थापना गरेर राजनीतिक सहमति खोज्न आग्रह गरेका छन् । सोमबार बसेको दुई दलका शीर्ष नेताहरुको बैठकमा दाहालले संविधानसभा पुनःस्थापनाको प्रस्ताव गरेका हुन् । कांग्रेसमा सभापति कोइराला चुनाबको पक्षमा छन् भने देउवा र उपसभापति रामचन्द्र पौडेल संविधानसभा पुनःस्थापनामा सकारात्मक देखिएका छन् । बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दिएको जानकरी अनुसार दुई दलबीच अडानभन्दा लचिलो हुने निर्णय भएको जानकारी दिए । बितेको केहि साता देखि एमाओवादी अध्यक्ष दाहालले संविधानसभा पुनःस्थापनाका पक्षमा लविङ गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् । चितवनमा भएको १०औं महाधिशनमा भीम रावललाई फराकिलो

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा ३ वटा दर्जा (पद) थपेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउनका लागि भन्दै सहायक तहमा

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको