विदेशी मुद्रा तस्करी गर्ने भारतीय बिमानस्थलबाट पक्राउ

२० आश्विन २०६९, शनिबार २१:२० मा प्रकाशित

काठमाडौं, २० असोज । फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने भारत राजस्थानका ३५ वर्षीय बिनोदकुमार सोनीलाई अवैध रुपमा लुकाईछिपाई दुबई लैजान लागेको पाउण्ड स्टर्लिङ, युरो, साउदी रियाल सहित बिभित्र देशका गरी अन्दाजी १ करोड २४ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने