खोप लगाउँनु ओमिक्रोन भेरियन्टसंग नडराउनु पर्दैन : जो बाइडन

१४ मंसिर २०७८, मंगलवार १४:०० मा प्रकाशित

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ कोरोना भेरियन्ट संग डराइहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । उनले यो ‘ओमिक्रोन’ नयाँ भेरियन्टसँग वैज्ञानिक कदम निकालेर समाधानमा जाने भएकाले नागरकिलाई नआतिन आग्रह गरे ।

सोमबार ह्वाइटहाउसमा बोल्दै उनले भने ‘नयाँ ओमिक्रोन भेरियन्टबाट डराउनु पर्ने कारण छैन । ‘यो भेरियन्ट चिन्ताको विषय हो तर यसबाट डराउनुपर्ने कुनै कारण छैन, तर खोप लगाएकाले बुस्टर डोज लगाउन चाहि छुटाउँनु भएन । ‘यदि खोप लगाउनु भएको छैन भने लगाइ हाल्नुहोस् । पहिलो डोज लगाउन गइहाल्नुहोस् ।’

बाइडेनले खोप लगाउने र मास्क प्रयोग गर्ने हो भने लकडाउनको अवस्था नआउने पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

इस्तानबुल । टर्कीको राजधानी इस्तानबुलमा मङगलबारदेखि निजी यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । देशको सबैभन्दा ठुलो सहरसमेत रहेको इस्तानबुलमा

लण्डन । बेलायतमा कोरोनाभाइरसको महामारी न्यूनीकरणका लागि लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइने भएको छ । अर्को महिना फेब्रुअरी ११ देखि

नयाँ दिल्ली।आज भारतका लागि एतिहासिक दिन हो । भारतले आज ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ । आजकै दिनदेखि भारतको

एजेन्सी । फ्लोरिडाको तटमा शनिबार राति एउटा डुंगा डुब्दा हराइरहेका ३९ जना यात्रुको खोजी कार्य तीव्र पारिएको अमेरिकाको तट रक्षक