हुम्लामा खाद्यान्न ढुवानी गर्दै हेलिकप्टर

१३ मंसिर २०७८, सोमबार १७:५३ मा प्रकाशित

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नं. ६ लिमीमा खाद्यान्न अभाव भएपछि स्थानीयका लागि खाद्यान्न ढुवानी गर्दै नेपाली सेनाको हेलिकप्टर । सोमबार मात्रै ७८ क्वीन्टल खाद्यान्न लिमी पुगेको छ । तस्वीर: दाने बोहरा

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा महानगरपालिका–२८, बिमिरापानीमा गुन्द्री बुन्दै स्थानीय शुभद्रादेवी बराल । बजारमा प्लास्टिकका गुन्द्री सहज पाइन थालेपछि परालबाट गुन्द्री बुन्ने चलन बिस्तारै

कोभिड– १९ को जोखिम बढेपछि पिपल्स डेन्टल कलेज अफ हस्पिटल प्रालि नयाँबजारमा कोभिडविरूद्वको खोप लगाउन सोमबार बिहान लामबद्ध सर्वसाधारण ।

तनहुँको व्यास नगरपालिका–३ मा रहेको व्यासगुफा र मन्दिर । महर्षि वेदव्यासको जन्मभूमिलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउन पहल भइरहेको छ । तस्वीर

बागलुङको जैमिनी नगरपालिका–३ स्थित पर्यटकीय गाउँमा रहेको गाजा दह । पर्यटक लोभ्याउन यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा ल्याइएको छ ।