आगलागीबाट १ बालको मृत्यु २ घाइते

२० आश्विन २०६९, शनिबार ०७:०७ मा प्रकाशित

गुल्मी, २० असोज । जिल्लाको मरभुङ गाविस वडा नं ९ स्थित एक घरमा आगलागी हुंदा एक बालकको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । दधिराम मुखियाको घरमा आगलागी हुँदा उनका २ बर्षीय बालक थम्मन मुखियाको मृत्यु भएको हो ।
घरमा आगो खेलाउने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीमा परि दधिरामकी श्रीमती ५० बर्षिया मनकला मुखीया र ५ बर्षिया छोरी दीपिका घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताका लागि एकपछि अर्काे लोकप्रिय कार्यक्रम ल्याइरहेका बेला अब २० युनिटसम्म बिजुली बाल्ने ग्राहकलाई

इलाम । झारफुक गर्ने भन्दै पत्नी र छोरीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

खोटाङ । खोटाङमा गरिब परिवारमा आत्महत्या दर बढी पाइएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७५/०७६ देखि ०७७/०७८ को आत्महत्याको