अबैध हतियार किनवेचमा संलग्न लडाकु कमाण्डर पक्राउ

७ चैत्र २०६८, मंगलवार १६:५० मा प्रकाशित

काठमाडौ, ७ चैत । एकीकृत नेकपा माओवादीका मोरङको याङशिलास्थित माओवादी लडाकुको छिन्ताङ–सुखानी स्मृती व्रिगेड अन्तरगतका प्लाटुन कमाण्डर अर्जुन कुमार सुब्बा सहित चार जनालाई सुनसरी प्रहरीले हतियार किनवेच गर्दा गर्दै पक्राउ गरेको छ ।
सुनसरीकै रामगञ्ज बेलगछियास्थित सिसौ घारीमा हतियार किनबेच गरिरहेकै अबस्थामा प्रहरीले मोरङ टाँडी–५ का नारायण प्रसाद पाख्रिन तथा विहारको अररिया जिल्ला कोचग्रामका बिजयकुमार मण्डल र राजकुमार राम रहेका छन् ।  उनीहरुको साथबाट एक थान पेस्तोल, दुई राउण्ड गोली र दुईवटा पल्सर मोटरसाइकल, एउटा नकाव, एउटा कट्टी र २१ हजार रुपैया नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार